Duration 16:37

बिमता किसनसँग पनि जान तयार भएपछि | Kishan Sijapati Vs Bimata Gharti | Anupa Magar Live Dohori Ep.13

19 578 watched
0
493
Published 6 Jan 2022

नमस्कार, म अनुपा थापा मगर मेरो विभिन्न प्रस्तुतीहरुलाई यहाँहरुले असाध्यै माया गर्दै आईरहनुभएको छ । सर्वप्रथम त यहाँहरुलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु । यहाँहरुकै साथ सपोर्ट माया र हौसलाले गर्दा आजबाट आफ्नै अफिसियल युटुब च्यालन Anupa Magar मार्फत अनुपा मगर लाईभ दोहोरी लिएर आएको छु । कृपया भिडियो हेरेर लाईक कमेन्ट सेयर सब्स्क्राईब गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु । Lead Singer : Kishan Sijapati VS Bimata Gharti Magar Musician: Kamal Kumar BK - Harmoniyam Karan Pariyar - Flute Rajendra Gandarva - Sarangi Ishwori Prasad Bhusal - Madal Kumar Lamichhane - Madal Camera/Editor Tarakanta BK Samip Paudel Padam Lwagun Vide/ Audio Makhamali Live Studio © & ℗ Anupa Magar, 2021 यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Category

Show more

Comments - 61