Duration 10:31

नम्बरलाई कुनैपनि पूर्णाङ्क अनुसार कन्भर्ट गर्ने तरिका | How to Convert Marks | In Excel | Nepali Book

8 444 watched
0
268
Published 23 Jan 2022

Video title : नम्बरलाई कुनैपनि पूर्णाङ्क अनुसार कन्भर्ट गर्ने तरिका | How to Convert Marks | In Excel |Nepali Book About this video : यो भिडियोमा कुनै पनि पूर्णाङ्कमा लिइएको परीक्षामा विद्यार्थीले प्राप्त गरेको नम्बरलाई आवश्यक पूर्णाङ्कमा कन्भर्ट गर्ने तरिका बताइएको छ । पहिलो, दोस्रो र तेस्रो परीक्षामा विद्यार्थीले प्राप्त गरेको अंकलाई आवश्यकता अनुसार कसरी मिलाएर राख्ने भन्ने तरिका यो भिडियोमा सिकाइएको छ । थोरै विद्यार्थीको नम्बरलाई त सजिलै एकएक गरेर कन्भर्ट गर्न सकिन्छ तर विद्यार्थी धेरै भएमा यो काम टाउको दुःखाईको विषय बन्न पुग्छ । तर तपाईँले एक्सेलको सहयोगले यो काम मिनेटभरमै सम्पन्न गर्न सक्नुहुन्छ । पूर्णाङ्क अनुसार नम्बर बदल्ने तरिका जान्नका लागि यो भिडियो पूरा हेर्नुहोला । यो काममा झन्झट बेहोरिरहनुभएका हाम्रा दर्शकहरुलाई सहयोग मिलोस् भन्ने अभिप्रायका साथ यो भिडियो निर्माण गरिएको हो । आशा छ यो भिडियोले तपाईँलाई सहयोग गर्नेछ । भिडियो मन परेमा लाइक गर्नुहोला । यस्तै नयाँ नयाँ भिडियोको लागि च्यानल सब्स्क्राइब गर्नुहोला । ---------------------------------------------------------------------------------- नयाँ नियम अनुसारको ग्रेडसिट सफ्टवेयर सम्बन्धि भिडियो /watch/gdvUSalgXdlgU कक्षा ११ र १२ का लागि ग्रेडसिट निर्माण सम्बन्धि भिडियो भाग १ /watch/cjmuXFaUQttUu कक्षा ११ र १२ का लागि ग्रेडसिट निर्माण सम्बन्धि भिडियो भाग २ /watch/A6Wuu5EGFesGu कक्षा ९ र १० का लागि ग्रेडसिट निर्माण भाग १ /watch/wInRFiiNB9VNR कक्षा ९ र १० का लागि ग्रेडसिट निर्माण भाग २ /watch/k5ANrNjdpK0dN एक्सेलमा मिति परिवर्तन सम्बन्धि भिडियो Link : /watch/c7EnsWnpsRrpn Excel का ६ ओटा चकित पार्ने Trick हरु Video Link : /watch/4Uk8UMPWD3oW8 Excel का 5 ओटा Trick हरु Video Link : /watch/8Nn4AXlYBe5Y4 Excel का 4 ओटा चकित पार्ने Trick हरु Video Link : /watch/Yms5_fJn1t-n5 यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ - Photoshop: /playlist/PLUoiXN7rzvAWdinBXlIBU_fJAUVHcqUFH PowerPoint: /playlist/PLUoiXN7rzvAVC4j3alHz_OyApFdEwh2ZY Ms Word: /playlist/PLUoiXN7rzvAUCgqBePOx9edJ3l1Xi5CXA Ms Excel: /playlist/PLUoiXN7rzvAUnmfWs1abiMmcW7QtojT3N School Related: /playlist/PLUoiXN7rzvAWiTPqsuQYT91YYoEHXyLMe Computer Learning All Videos: /playlist/PLUoiXN7rzvAUp3OrtDtUOcbGUHXWpYp7s Windows Tips & Tricks: /playlist/PLUoiXN7rzvAUItbIC-a6UTjJd6Fu68fcK Google Tips & Tricks: /playlist/PLUoiXN7rzvAUVnYGDTTLDdqFYg6r7PYda Video editing: /playlist/PLUoiXN7rzvAVdcoUbTLq9ZG4qjDRayuV0 #nepali_book #how_to_convert_marks #in_excel

Category

Show more

Comments - 12