Duration 6:15

Connect IPS बाट सेयर किनेको पैसा कसरी तिर्ने | How to transfer money from IPS | नया लगानीकर्ता..

272 watched
0
11
Published 17 Jul 2021

बिदेश तथा स्वदेसमा आफ्नै मोबाईलबाट सेयरको रकम ब्रोकरको खातामा सजिलै पठाउनुहोस् । सेयर किनबेच अब अनलाईनबाटै गर्न नया लगानी कर्ताहरूले सिक्नै पर्ने भिडियो । 1.डिम्याट नविकरण कसरी गर्ने ? /watch/E79Xyvx0NFU0X 2. धितोपत्र बोर्डले ५१ कम्पनीलाई के भन्यो ? /watch/gTykT57nSvRnk 3. EDIS कसरी गर्ने ? /watch/M4ym2DV4b614m How to transfer money by connect IPS ? Online bank payment in Nepal. कतिपय नया लगानीकर्ता लाई अनलाईनबाट सेयर बेच्ने तरिका सिकाउन यो भिडियोले मद्त गर्ने आशा लिएको छु । कृपया भिडियो पूरा हेर्नुहोला । भिडियो उपयोगी लग्यो भने सब्सक्राईब, लाईक र सेयर गर्दिनुहोला । Using this video on other channels without prior permission will be strictly prohibited. यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना सामग्री कुनै च्यानलमा अपलोड वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।#connect_IPS #Money_transfer #रकम_स्थानान्तरण #सेयर_बजार #मेरोसेयर #money_transfer #money_transfer_account_to_account #New_Invester #Naya_Laganikarta

Category

Show more

Comments - 0