Duration 32:13

सेनुरिया भोर | मैथिली | Episode 23

62 watched
0
1
Published 19 Nov 2020

सेनुरिया भोर तपाई हरेक शनिबार विहान ७:३० देखी ८:०० बजे सम्म सप्तरी जिल्लामा भोरुकवा एफएम ८२.८ मेगार्हज, सिरहा जिल्लामा रेडियो सलेहश ८८.८ मेगार्हज, धनुषा जिल्लामा रेडियो मिथिला १०१.८ मेगार्हज, महोत्तरी जिल्लामा रेडियो सुनगाभा १०४.६ मेगार्हज, सर्लाही जिल्लामा रेडियो रेडियो मधेश ८९.३ मेगार्हज, रौतहट जिल्लामा रेडियो मधेश जनआवाज ९८.६ मेगाहर्ज, बारा जिल्लामा संस्कार एफएम ९५.६ मेगार्हज र पर्सा जिल्लामा नारायणी एफ एम १०३ मेगार्हज सुन्न सक्नु हुन्छ । समता फाउण्डेशनको सहकार्यमा राईजिंग मिडिया नेटवर्क नेपाल प्रा.लि.को सहजीकरणमा सञ्चालित यस कार्यक्रमको मुख्य उद्देश्य भनेको हाम्रो समाजमा विद्यमान असमानता तथा विभेदका खाडलहरुलाई सकारात्मक सुचना, छलफल तथा उदाहरणहरु मार्फत न्यूनिकरण गर्ने प्रयासमा टेवा पुर्याउनु हो । #MadhesiDalitWomen #CHETANA #SRHR #RageAgainstGBV Follow Samata Foundation: Facebook: https://www.facebook.com/SamataFoundationNepal Twitter: https://twitter.com/SamataFN Instagram: https://www.instagram.com/samata.foundation/

Category

Show more

Comments - 0