Duration 40:4

Sita Theeng ले Nayak Kumar Moktanसँगकाे संवन्धबारेमा यसरी खुलाइन्ःKumar Moktanभन्दा अरू बिकल्प छैन

1 764 watched
0
93
Published 9 Apr 2021

तामाङ चलचित्र क्षेत्रमा नायिका सीता थिङ र नायक कुमार माेक्तानकाेबारेमा धेरैले प्रश्न गर्ने गरेका छन् , सम्बन्ध के हाे ? यही २०७८ साल बैशाख ४ गते शनिबार राष्ट्रिय नाचघर जमलमा प्रदर्शन हुन लागेकाे दाेर्जे डन ब्याक अगेन काे प्रमाेशनका लागि सारा खबरकाे सेटमा अाउँदा उहाँहरूकाे सम्बन्धकाे बारेमा नायिका सीता थिङले नै खुलाएका छन् । जनताकाे प्रश्न, जनताकाे आवाज अनि जनताकाे समस्यालाइ सम्बन्धित निकायमा पुर्याएर समाधानकाे बाटाे खाेज्ने Sarakhabar TV काे प्रमुख लक्ष्य हाे । समाजमा भएका हरेक घटनाकाे वास्तविक गहिराइमा पुगेर समाचार वा भिडियाेकाे माध्यमबाट स्पष्ट गर्नु नै सारा खबर टि भी काे प्रमुख उदेश्य हाे । विशेष गरेर स्थानीय तहमा भएकाे वास्तवीक घटनालाई जनताकाे सामु प्रस्तुत गरेर भ्रष्ट्राचार निरमुल गर्ने उदेश्यका साथ भिडियाेहरू निर्माण गर्दै आइरहेकाे छ । Sarakhabar TV, Programme host: Milan Lama Dong, Camera : Db Parajuli, Bikash babu Shrestha, Editor: Milan Lama Dong, Amita Lama, youtube, Subscribe and Press the Bell icon to get all the News Update. /channel/UCjSzzRpiBv0tGiA3nHYFmbw?view_as=subscriber Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Page: https://www.facebook.com/SaraKhabarNepal, Group: https://www.facebook.com/groups/50585..., Twitter: https://twitter.com/home www.sarakhabar.com, admin@sarakhabar.com, #kumar#sita#dorje don

Category

Show more

Comments - 6