झलल झलल झलल ल ल
हे भोले शिरमा गंगा सलल कैलाश झलल
शब्द : कल्पना पोख्रेल
मुख्य गायक : राजु अधिकारी
स्वर : गोपाल वशिष्ठ
तबला : विष्णु खनाल
अक्टोप्याड : रोहित बान्तवा
बाँसुरी : प्रीतन छेत्री
किबोर्ड : उर्गेन तामङ्ग
स्थान : मगरजुङ मन्सोङ कालेबुङ
१९/३/२०२१
किशोर साउण्ड सिस्टम
#jhalalajhalabhajan
#sirmagangasalala
#gopalvasistabasista
झलल झलल झल झलललल
झलल झलल झल झलललल
हे भोले शिरमा गंगा सलल कैलाश झलल
पार्वती र गणेश साथमा
डमरु र त्रिशूल छ हातमा
शिरमा गंगा सलल कैलाश झलल
गलामा उनको नागको माला छ
कम्मरमा बाघको छाला छ
शिरमा चन्द्र टलल कैलाश झलल
शिवजीको बास छ कैलाशमा
भक्त आयौं दर्शनको आशामा
शिरमा गंगा सलल
शिरमा उनको चन्द्रमा तारा छ
उनकै भरमा ब्रह्माण्ड सारा छ
शिरमा गंगा सलल कैलाश झलल
#jhalalalabhajan
#gopalvasista
#gopalbasiata
#nepalibhajan