Duration 5:1

Manko tarale (मनको ताराले) new nepali cover song by Love kumar bhatta 2021

265 watched
0
6
Published 26 Mar 2021

katha station मनको ताराले बोलको गीत एकदम राम्रो छ। लय शब्द सुन्दर छ तर पनि यतिको राम्रो सिर्जनाको भिउज सोचेजस्तो नभएको कारण यस गीतका गायक सर्जक ज्युको हौसला स्वरुप कभर मनको ताराले पस्किएका छौ। भिडियोमा रहेको अभिनय पनि तारिफ योग्य रहेकोले गीत र भिडियोलाई फ्युजन गरेर यो भिडियो तयार पारेका छौ। तपाइलाई कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला साथै वास्तविक सर्जकको हौसलाको निम्ति ओरिजिनल भिडियोको लिन्क पनि राखेका छौ हेरेर प्रतिक्रिया दिन नभुल्नु होला। original song credit /watch/oh-hBXo3GIX3h singer- love kumar bhatta lyrics- suman bairagi 'pandit' music- love kumar bhatta arrange mixing- mahesh bikram pandey musician credit hira khanal - keyboard mohan gorkhali- madal raju pariyar - tabla cover video editing - katha station mahesh bikram pandey - guitar #manko_tarale #lovekumarbhatta #katha_station

Category

Show more

Comments - 1