श्री सदन अर्थात् स्वर्गीय राजा वीरेन्द्रको निवास ।
वि.सं. २०२३ मा निर्माण भएको यो भवन ऐतिहासिक महत्वको छ । परम्परागत शैलीमा कुँदिएका झ्यालढोकाहरू यसका आकर्षण हुन् । श्री सदन नारायणहिटी दरबार परिसरको पूर्वमा अवस्थित छ । राजा वीरेन्द्रको हत्यालगत्तै बन्द रहेको यो दरबारमा रहेका ऐतिहासिक सामग्रीहरू संरक्षणविहीन छन् । तत्कालीन युवराज दीपेन्द्र र निराजन सोही निवासमा जन्मिएका हुन् । निवास परिसरमा पुरातात्विक घन्टी र भवनको छानामा राखिएको
चट्याङ प्रतिरोधी मेसिन महत्वपूर्ण मानिन्छ । त्यसबाहेक यो क्षेत्रमा रहेका ऐतिहासिक तथा पुरातात्विक सामग्रीहरू महँगा र महत्वपूर्ण मानिन्छन् ।
Music credit;-
Martian Cowboy Kevin MacLeod (incompetech. com)
Licensed under Creative Commons: By Attribution 3.0 License
फोटो: सेतोपाटी, BBC & Google
शब्द: Unknown ( found on multiple webpages )
यस भिडियो मा बिभिन्न समयमा बिभिन्न ब्यक्तिले खिचेका फोटोहरु समाबेश गरेर भिडियो तयार परेका छौ |
----------------------------------------------------------------------
● All right belong to their respective owner.
Connect with us -
● Facebook: https://www.facebook.com/awesomeurYT/
● For Business Enquiry: awesomeur100k@gmail.com
( Email us for the suggestion or Any Issue related to video )
कुनै सल्लाह सुझाव, तथा केही गुनासो भएमा awesomeur100k@gmail.com मा mail गर्नुहोला |
----------------------------------------------------------------------------------------------------
● हामीले कुनै पनि बिषयमा बिभिन्न माध्यमबाट जानकारी संकलन गरेर तेस्मा सके सम्म कुनै त्रुटी नहुने गरी भिडियो प्रस्तुत गर्ने गरेका छौ | कुनै त्रुटी फेला परेमा साचो कुरा के हो उल्लेख गरी शब्य शब्दमा कमेन्ट गरिदिनु होला |
● कुनै पनि गाली गलौज , झगडा तथा कसलाई ब्यक्तिगत रुपमा आक्षेप लगाइएको कमेन्ट publish हुँदैन |
● ( video मन परेमा Like अनि channel लाइ subscribe गरि साथमा रहे घन्टी लाइ पनि दबाउन नभुल्नु होला)
● यस च्यानल मा रहेका Video हरु कपि , Download गरी अन्य Channel मा upload नगर्नु होला, News तथा सामाजिक सन्जालमा Embedding / Share गर्न पाइने छ |
-----------------------------------------------------------------------
video tag: