Duration 3:28

Beautiful Lines | | Man Xune Vanai Haru | | Nepali Sad Quotes, Status 2021 | | ma ani timi

20 445 watched
0
725
Published 18 Dec 2020

Thanks for watching, Don't Forget to like share & SUBSCRIBE for more videos thank you Subscribe : /channel/UCAHEy-bB9lmeqB5FM2bO2Vg?view_as=subscriber Writing : Ma Ani Timi Voice By : Ma Ani Timi Beautiful Lines || Man Xune Vanai Haru || Nepali Quotes, Status 2021 || ma ani timi ..................................................... ma ani timi, where you will find videos on: Nepali : - Love Quotes - Love Status - Love Lines - Man Chune Bhanai Haru - Man Chune Lines - Shayari - Muktak " Stay happy, share yours love & enjoy life ☺️ Join me on Facebook : https://www.facebook.com/Ma-Ani-Timi-101211224865141/ ❤❤❤❤❤❤❤❤ Follow Insta : https://www.instagram.com/ma_ani.timi/ Share Yours Quotes and Lines With us : Send Here 👇 Email : manozrai700@gmail.com Text in Facebook : https://www.facebook.com/Ma-Ani-Timi-101211224865141/ Thank You ......................................................... खाना अनि माया जब चाहे भन्दा बेसि मिल्छ नि तब त्यो अधुरो मै छोडेर जान्छ त्यो ब्याक्ती को लागि रुन छोडिदिनु जस्ले तिम्रो माया नै बुझ्दैन भने पिडाहरु झनै के बुझला र सजिलै हाम्रो जिबनमा आउने मान्छेहरुले अक्सर धेरै महङ्गो पाठ सिकाएर जाने गर्छ आँसु को अर्थ उसैलाई थाहा हुन्छ जसले कसैलाई रोएरै मागेको हुन्छ रोएरै सम्झिने गर्छ खुसी छौ.. मलाई याद नगरी मुस्कुराउदैछौ.. म संग बात नगरि त्यो मुस्कान कहिले नखोसियोस उसको ओठ देखि भगवान उ मुस्कुराई रहोस म मरेको दिन पनि जब कसै माथी हद भन्दा बेसि आश राख्छौ तब एक दिन त्यही आश संग टुट्ने पनि छौ समय र तिमी बद्लिदैमा यो मन कहाँ बद्लिन्छ र तिमी लाई नै चाहन्थे र तिमी लाई नै चाहिँ रहनेछु बितेको समय फेरि फर्किएर आउदैन यति याद राख तिमी तिमी बाहेक अरुकोही रहने छैन यो दिल मा यो नसोच्नु कि म चुपचाप अनि खुशी छु तिमी गए देखि बस तिम्रो खुसिको खातिर तिमी संग बात गर्दिन सम्बन्धमा हरेक पटक झुक्नु पर्छ भने झुक्न आजै देखि छोडी दिनु नभए हरेक पटक उ सम्झिने छ गल्ती तिम्रै थियो भनेर मान्छेहरू हास्न त सबैको अगाडि हास्न सक्छ तर रुन्छ उसैको अगाडि जसलाई उ दिलै देखि चाहन्छ म बेग्लै मोड मा छु अहिले जिन्दगी रुवाई रहेको छ फकाउने कोहि छैन साथमा #MaAniTimi #NepaliQuotes #ManXuneVanaiHaru #HeartTouchingLines

Category

Show more

Comments - 48