Duration 19:14

Angkaji Sherpa हरेक ख्रीष्टियनहरु राजनीतिमा सम्लंग हुनुहोस् | भिख मागे झैँ नमाग्नुहोस् ©Samdan Nepal

395 watched
0
22
Published 23 Dec 2021

अब ख्रीष्टियनहरु एक जुट हुनुहोस् र ठिक ठाउँमा भोट दिनुहोस् । हरेक ख्रीष्टियनहरु राजनीतिमा सम्लंग हुनुहोस र उठ्नुहोस । बिदा, समाधिस्थल र ख्रीष्टियन हकहितको लागि अब सरकार संग भिख मागे झैँ नमाग्नुहोस् बरु दाबि गर्नुहोस् । आङ्काजी शेर्पा पूर्व महासचिव, नेपाल आदिवासी जनजाति महासंघ यस सामदान नेपाल च्यानलमा अपलोड भएका हरेक Music Video, Songs, Sermon Videos, Life Changing Testimony, Interview, रिपोर्ट तथा अन्य Video हरु कपि, अथवा Download गरी अन्य Channel मा Upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । धन्यवाद ! *Embedding to a website is allowed. ©Samdan Nepal Post Production Samdan Media Home Pvt.Ltd. Email : samdanmediahome@gmail.com imo/whatsApp/mob : +977 9860663674 Kathmandu Nepal Fb Page https://www.facebook.com/sunilrajlama1/

Category

Show more

Comments - 3